उत्तरमान तिगेला (लिम्बु) भए बेलायतमा अर्को नेपाली सोलिसिटर

लन्डन । बेलायतको इंगलैंडरवेल्सका अदालतहरुमा कानुन ब्यबसाय गर्न पाउने अहिलेसम्मका थोरै नेपालीहरुमा १ डिसेम्बर २०१७ देखि अर्को नेपाली सोलिसिटर थपिएका छन् । तेह्रथुमको छथर गाउँपालिका-५ साबिक ओख्रे गाबिस-७ मा जन्म भई हाल बेलायतमा बसोबास गर्नुहुने उत्तरमान तिगेला (लिम्बु) ले बेलायत आएर यहाँकै युनिभर्सिटीबाट कानुन बिषय पुनस् अध्ययन गरि बेलायतको वकिलको नियामक संस्था सोलीसीटर्स रेगुलेशन अथोरिटीले … Continue reading उत्तरमान तिगेला (लिम्बु) भए बेलायतमा अर्को नेपाली सोलिसिटर